HimalKhabar.com :: A Complete Nepali Political News Portal
अगमसिंह गिरी स्मृति विशेष
यसरी उदाएको थियो 'नौ लाख तारा'
यसरी उदाएको थियो 'नौ लाख तारा' यस्ता उत्तरआधुनिक शब्दको गीत लेख्ने अगमसिंह गिरीलाई मान्नुपर्छ । बाइबलमा भनिएको छ: 'प्रारम्भमा शब्द थियो' अगमका शब्दबाट सबै कुरा थालिएको थियो । त्यसपछि आयो अम्बर गुरुङको अद्वितीय सङ्गीत र स्वर। उनी त्यो जग थिए जसमाथि आधुनिक नेपाली सङ्गीत उभियो।