HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘भाग्यवाद र विकास’को ३० वर्ष
के हुन् त नेपाल विकासका अन्तर्विरोध ?
के हुन् त नेपाल विकासका अन्तर्विरोध ? नेपालको समूल विकास नहुनुमा भाग्यवाद, जात व्यवस्था र यससँग जोडिएका तमाम विकृति चाकरी, आफ्नो मान्छे, भनसुन जिम्मेवार छन् । र, यसको स्रोत हिन्दु वर्णवादी अवधारणा नै हो।