HimalKhabar.com :: A Complete Nepali Political News Portal
डोरबहादुर विष्ट जन्मदिन विशेष (४ माघ)
नेपालको जातीय विविधता: समस्याको जरो कि सकारात्मक स्रोत ? 
नेपालको जातीय विविधता: समस्याको जरो कि सकारात्मक स्रोत ?  जुन राष्ट्रको आधारशीला नै जातीय विविधतामा खडा छ त्यसका बासिन्दाले यसबाट तर्सिने वा आत्तिने कुनै कारण छैन। बरू यस यथार्थलाई आत्मसात् गर्नाले अघि बढ्ने बाटो पैल्याउन  सहिजो हुन्छ।