HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः चूरे संरक्षणकर्मी ओमप्रकाश महतो ‘दिलीप’ मृत्युको एक वर्ष (आर्काइभ)
‘चुरे दोहनमा व्यापारी, प्रशासन र जनप्रतिनिधिको साँठगाँठ छ’
‘चुरे दोहनमा व्यापारी, प्रशासन र जनप्रतिनिधिको साँठगाँठ छ’ २५ पुस २०७६ मा क्रसर उद्योगीको टिपरकाे ठक्करबाट मिथिला नगरपालिका–५ धनुषाका २४ वर्षीय ओमप्रकाश महतो ‘दिलीप’ले ज्यान गुमाए। आफ्नै गृहजिल्ला तथा चासो र चिन्ताको विषयमै काम गरिरहेका युवाको मृत्युले मर्माहत पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग गएको वर्ष यही समय हिमाल खबरपत्रिकाले कुराकानी गरेको थियो।