HimalKhabar.com :: A Complete Nepali Political News Portal
सग्लो समाज
‘विडम्बना अहिले पनि महिला माग्ने र पुरुष दाता भन्ने सोचाइ छ’
‘विडम्बना अहिले पनि महिला माग्ने र पुरुष दाता भन्ने सोचाइ छ’ 'संघर्षबाट आएको परिणाम राम्रो हुन्छ, फुत्त कसैले दिएको भन्दा। संघर्ष गर्न सक्ने क्षमता भएकाले काम गर्न सक्ने क्षमता पनि बोक्छन्। त्यही भएर मलाई त अझै संघर्ष पुगेको छैन, गर्दै जानुपर्छ भन्ने लाग्छ।'