HimalKhabar.com :: A Complete Nepali Political News Portal
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवाद
‘सभामुख र विपक्षी दलको नेताका कारण प्रतिनिधि सभाको औचित्य समाप्त भयो’
‘सभामुख र विपक्षी दलको नेताका कारण प्रतिनिधि सभाको औचित्य समाप्त भयो’ “सभामुख र विपक्षी दलको नेता संवैधानिक परिषद्को आगामी बैठकमा उपस्थित हुँदैनन् भने प्रतिनिधि सभाले आफ्नो औचित्य समाप्त गरेको बुझिन्छ र यसले अन्ततः ‘पार्लियामेन्ट डिजल्ब’ हुने ठाउँतिर लैजान्छ।”