HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान
महिला हिंसाबारे सञ्चारमाध्यमका सामग्री न सन्तुलित, न त पीडितमैत्री !
महिला हिंसाबारे सञ्चारमाध्यमका सामग्री न सन्तुलित, न त पीडितमैत्री ! महिला हिंसाबारे घटनाप्रधान समाचारहरु त सञ्चारमाध्यममा प्रयाप्तै आउँछन्, तर पीडकलाई कारबाहीका लागि दबाब सिर्जना गर्ने हदसम्म ‘फलो अप’ हुँदैन। न त खोजमूलक समाचार बाहिर ल्याइन्छ। महिला हिंसाका घटनाबारे पुरुषले समाचार बनाउँदाको परिणाम नै सञ्चारसामग्री असन्तुलित बनेका छन्।