HimalKhabar.com :: A Complete Nepali Political News Portal
शान्ति सम्झौताका १४ वर्ष:
‘पीडितका लागि न कानून, न न्याय, न राज्य’
‘पीडितका लागि न कानून, न न्याय, न राज्य’ ह्युमन राइट्स वाच र एड्भोकेसी फोरमले शान्ति सम्झौताको १४ वर्ष पूरा भएको सन्दर्भ पारेर शुक्रबार सार्वजनिक गरेको ‘पीडितहरूका लागि न कानून, न न्याय, न राज्य: द्वन्द्वोत्तर नेपालमा दण्डहीनताको संस्कृति’ प्रतिवेदनमा नेपालका सरकारी अधिकारीहरूले विधिको शासनको अवमूल्यन गरेको ठहर गरिएको छ।