HimalKhabar.com :: A Complete Nepali Political News Portal
शान्ति सम्झौताको १४ वर्ष
मानवअधिकार आयोगले भन्यो- ‘द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर’
मानवअधिकार आयोगले भन्यो- ‘द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर’ राष्ट्रिय मानवअधिकार आयोगले सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनमा संलग्नलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको अवसरमा बिहीबार विज्ञप्ति सार्वजनिक गरी आयोगले पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न भनेको हो।