HimalKhabar.com :: A Complete Nepali Political News Portal
#पुस्तक
मानव श्रेष्ठताको महावर्णन ‘आर्य हुनुको श्रेष्ठता’ विरुद्ध मानव हुनुको अस्तित्वबोध नै ‘मोक्षभूमि’ को मूल बहस हो। सतहमा नश्लीय अहंकार देखिए तापनि अन्तर्यमा चाहिं यो वर्गीय द्वन्द्व हो। किनकि, कृषि र व्यापारमा निर्भर मध्ययुगमा दास बेगर न उत्पादकत्व वृद्धि न त भोगविलास नै संभव हुन्छ।