समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
नक्कली शरणार्थी प्रकरण: दोस्रो दिनको बहसमा जे देखियो
बाल यौन दुर्व्यवहारका अभियुक्त मदन राई चार लाख धरौटीमा छुटे
भारतसँगको ऊर्जा सम्झौताबाट नेपाललाई कति लाभ?
नागरिकता विधेयकबारे सर्वोच्च अदालतको आदेशको लोसपाद्वारा विरोध
रावाबेंसी गाउँपालिकाको केन्द्र हरमटार नै रहने सर्वोच्चको फैसला
प्राध्यापक आचार्यलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान
नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ: ओली
मैले गेरुवस्त्र लाउँदिनँ भन्नुको अर्थ थिएन: प्रधानमन्त्री दाहाल
हिन्दू राष्ट्रबारे मोदीसँग कुरै भएन: प्रधानमन्त्री दाहाल
मुर्रा भैंसी कति लाभदायक?
#कथा
युद्धभूमिमा बरालको आँसु
वाङ्मय
हिमालखबर
सेवानिवृत्त जीवनमा पनि म संग्राममै छु। यो संग्राम पिछडिएको आफ्नै समाजसँग हो।
पर्यावरण शहीद
मोबाइलमा रहेको फोटोमा टिप्परको चक्कामुनि दिलीपको रक्ताम्य शरीर र ड्राइभर ढोकाबाट बाहिर हेरिरहेको अजितको अनुहार स्पष्ट देखिन्छ।
पञ्चायती
घरमा सन्नाटा थियो। मृत्युको सन्नाटा। कसैको एक्लो जवान छोरा अनाहकमा मारिएपछि त्यस घरमा हुने सन्नाटा। यस्तो सन्नाटा जहाँ बुवा र आमालाई सान्त्वना दिन वा सम्झाउन घरभरि मानिस तथा आफन्तहरु त छन् तर कसैको पनि मुखबाट एकै शब्द निस्कन सकेको छैन।
वाङ्मय
पल्लो क्याबिन
पल्लो क्याबिनमा बिस्तारै एउटा छायाँ प्रवेश गर्यो । छायाँ स्त्रीदेहको थियो । छायाँ समुद्रसरी लहरिंदै अघि बढिरहेको थियो । पानीको लहरजस्तै हिंडाइ पनि लयमा थिएन । पाइला असन्तुलित देखिन्थे । साँझ पातलै थियो, रमरमखालको । त्यो रमरममा क्याबिनमा लगिएको बिरामी कुनै महिला हुन् भन्ने चिन्न गाह्रो थिएन । उनको लामो तर असरल्ल कपालका कारण मैले थाहा पाइहालें, उनी महिला हुन् भन्ने ।
वाङ्मय
‘म आएँ !’
मैले सोचेको थिएँ, उसले तुरुन्तै हुन्छ भन्छे । ‘म यहाँ आइराख्छु । मीठो चिया पिउने टन्नै ठाउँ था’छ ।’ ऊ मतिर नहेरी बोली । ऊ कपाल बाँध्ने कुरा नपाएर यताउता हेर्दै थिई । मसँग बोल्दा उसको देब्रेहात कपालमा थियो र दाहिने हातले ब्याग खोतल्दै थिई ।
वाङ्मय
साइनो
लमजुङ तुर्लुङकोट ..... सररर हावा चल्यो लाँकुरीको बोट ..... पिंढीको थाममा झुण्डिएको रेडियोमा बीमाकुमारी दुराको सुरिलो स्वर बाटोसम्मै सुनियो । तगारो खुल्लै थियो । घाम तापिरहेका बाख्राका पाठा मदेखि तर्सिएर बुर्कुसी मार्दै आमा भएतिर गए । गोठको माउ करायो ।
वाङ्मय
शुटआउट@झम्सिखेल
मेरो कुरा ध्यानपूर्वक सुन्नुस् । सबैभन्दा पहिले त त्यो जुन ऐतिहासिक उपन्यास तपाइँ पढिरहनुभा’छ, त्यसलाई बन्द गर्नुस् । देशको वर्तमान पोलिटिकल्ली इनकरेक्ट हुँदा ऐतिहासिक उपन्यास तपाइँ कसरी पढ्न सक्नुहुन्छ ? उपन्यासलाई डस्टबिनमा मिल्काइदिनुस् । यतिञ्जेल तपाइँ ऐतिहासिक उपन्यासको फगत एक पाठक हुनुहुन्थ्यो, अब पात्र बन्नुस् । म तपाईंलाई शुटआउट @ झम्सिखेल नामक थ्रिलर स्टोरीको मुख्य पात्र अर्थात् प्रोटागोनिस्ट बनाउँदैछु । चियर्स !
वाङ्मय
नामग्याल, तिम्रो परिचय फेरिनुहुँदैन
झल्यास्स भएँ उसको नाम सुनेर । पत्रिकाका पानामा गाडिएका नजर कक्षा–९ मा भर्ना हुन आएको त्यो नयाँ केटोतिर हुत्तिए । मुहार देखेर झनै चकित भएँ म । मनमा एक लहर विचार दौडियो – ‘यो त उही हो ।’ उसका आँखा पनि त यस्तै चिम्सा थिए । यस्तै दबेको थियो नाकको डाँडी । यस्तै पाक्दै गरेको किम्बुजस्तै कलेजी थिए ओठ ।
वाङ्मय
मेरो कोभिड कथा
जे भइरहेको छ, घटिरहेको छ, ती सबैलाई शान्तपूर्वक हुन दिनु र हामी त्यस कृत्यका लागि सहयोगी भइदिनु नै हाम्रो नियति हो। धेरै गर्न खोज्नु वा केही पनि नगर्नुको मध्यमार्गमा रही आइरहेको अवस्थासँगै सहकार्य गर्नु नै हाम्रो कर्म हो सायद।
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.