HimalKhabar.com :: A Complete Nepali Political News Portal
उकालाे लाग्दा
अधिनायकतन्त्र रोक्न 'पञ्चायत अध्ययन केन्द्र'
अधिनायकतन्त्र रोक्न 'पञ्चायत अध्ययन केन्द्र' पञ्चायतकाललाई अहिलेको जसरी नै बेवास्ता गरिराख्ने र त्यो व्यवस्थाबारे आम जनबीच यथेष्ट सूचना र ज्ञान नदिने हो भने अधिनायकतन्त्रले यत्रतत्र खेल्ने ठाउँ पाउँछ।