HimalKhabar.com :: A Complete Nepali Political News Portal
फिनसेन फाइल्स खुलासा
नेपालका ब्यांक र कम्पनीमार्फत रू‍. ३५ अर्बको शंकास्पद धन ओसारपसार 
नेपालका ब्यांक र कम्पनीमार्फत रू‍. ३५ अर्बको शंकास्पद धन ओसारपसार  अमेरिकी सरकारको वित्तीय निगरानी संयन्त्र ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातबाट देखियो — नेपालका ९ वटा ब्यांक र १० वटा व्यापारिक कम्पनीमार्फत ११ वर्षमा रु.३४ अर्ब ८४ करोड शंकास्पद धन विभिन्न मुलुकमा ओसारपसार भएको छ ।