HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
सुनसरीमा धर्मसभा स्थगित गर्न मुस्लिम समुदायलाई स्थानीय प्रशासनको अनुरोध
सुनसरीमा धर्मसभा स्थगित गर्न मुस्लिम समुदायलाई स्थानीय प्रशासनको अनुरोध जिल्ला प्रशासन कार्यालय, सुनसरीले इटहरी र दुहबीमा आयोजना गर्न लागेको इज्तिमा कार्यक्रम स्थगन गर्न मुस्लिम समुदायलाई आग्रह गरेको छ।
पुतली बाजेको ८७ वर्षको उमेरमा निधन
पुतली बाजेको ८७ वर्षको उमेरमा निधन पुतली बाजेको उपनामले परिचित कोलिन फिलिप स्मिथको ८७ वर्षको उमेरमा निधन भएको छ।