चट्याङ लागेर दाङमा दुईको मृत्यु‚ १३ घाइते
दाङको घोराही उपमहानगरपालिका-१२ गुरौ गाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु र १३ जना घाइते भएका छन्।
बीमा रकमको लोभमा टिप्परमा आगजनी
बीमा रकमको लोभमा चालक र सहचालकले टिप्परमा आगजनी गरेको पाइएको छ।