मधेश प्रदेश सभाका समानुपातिक उम्मेदवारहरूको सूची सार्वजनिक
निर्वाचन आयोगले मधेश प्रदेश सभाका समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ।
कपन आगलागीमा परी मृत्यु हुने तीनै जनाको सनाखत
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा बुधबार राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ।