काठमाडौं–७ मा रास्वपाको अग्रता, गठबन्धन उम्मेदवार तेस्रो स्थानमा
प्रतिनिधि सभा सदस्यतर्फ काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको अग्रता कायम छ।
डोटीमा ६.६ म्याग्निच्यूडको भूकम्प
डोटी केन्द्रबिन्दु भएर पाँच घण्टाको बीचमा तीन पटक भूकम्प गएको छ।