सर्वोच्च बारद्वारा अध्यादेशको विरोध
सरकारले अदालतमा विचाराधीन गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिन मिल्ने गरी ल्याउन लागेको अध्यादेशको सर्वोच्च अदालत बार एशोसिएशनले विरोध गरेको छ।
ओखलढुंगा (क) मा कांग्रेसका सुनुवार विजयी
ओखलढुंगा प्रदेश सभा (क) मा नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी भएका छन्।