HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
एसईईमा चिट चोराउने १० जना परीक्षा निरीक्षक निष्कासित
एसईईमा चिट चोराउने १० जना परीक्षा निरीक्षक निष्कासित एसईई परीक्षामा चिट चोराएको आरोपमा पहिलो दिनमै सर्लाहीका १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको छ।
उदयपुरमा गाडी दुर्घटना, ६ यात्रुको मृत्यु
उदयपुरमा गाडी दुर्घटना, ६ यात्रुको मृत्यु धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेको गाडी उदयपुरमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।