HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
यी हुन् बागमती प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित पाँच महिला बागमती प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ पाँच महिला निर्वाचित भएका छन्। विजयी उम्मेदवारहरू सबै सत्ता गठबन्धनका हुन्। 
दाङका तीनै क्षेत्रमा सत्ता गठबन्धन अगाडि, पछि पछि एमाले दाङका तीनवटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारहरूले अग्रता कायम गरेका छन्।