राप्रपा नेपालका विभाग र समिति प्रमुख चयन (सूची सहित)
राप्रपा नेपालका अध्यक्ष कमल थापाले २९ वटा विभाग तथा समितिका प्रमुख र सचिव चयन गरेका छन्।
अध्यक्ष थापाले विभाग तथा समितिका प्रमुख र सदस्य सचिव मनोनयन गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए। राप्रपा नेपालको विधान बमोजिम मनोनयन गरिएको उनले बताए।