काठमाडौंको उपमेयरमा अन्तर फराकिलो पार्दै एमाले उम्मेदवार
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की उम्मेदवार सुनिता डंगोलले मतान्तर बढाउँदै लगेकी छन्।
वैशाख ३१ गते साँझ साढे ६ बजेसम्म डंगोलले ५२० प्राप्त गरेकी छन्।
पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले ११०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाले १०५ र क्रिर्ती कंसाकारले ३५ मत प्राप्त गरेकी छन्।