HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
प्रत्यारोपण सेवाका अब्बल डा. पुकारचन्द्र श्रेष्ठ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा वीर अस्पतालमा मिर्गौलाको र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा शुरु भएपछि अ‌ंग प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य भएको छ।
दाेस्राे विश्वयुद्धका जापानी युद्धबन्दी भन्छन्: "अमेरिकी बमले बचायाे" 

अंग्रेज फौजमा भर्ती भएर दोस्रो विश्वयुद्ध लड्न गएका बलबहादुर बस्नेत (९८) सहित झण्डै ३०० गोर्खालीलाई जापानी सेनाले मलेशियाबाट नियन्त्रणमा लियो। साढे चार वर्षपछि मुक्त हुँदा उनी सहित चार जना मात्र जीवित थिए।