HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
आफै विद्यालयको घण्टी बजाएर पढ्न कक्षामा छिर्छन् मणिराम कार्यालय सहयोगीको जागीर र पढाइलाई सँगसँगै अघि बढाएका काभ्रेका मणिराम दाहालको सपना स्नातकसम्म पढ्ने छ।
‘श्रीमान्‌ले रूसबाट समाचार नहेर्नु भन्नुहुन्थ्यो’ भद्रा शाहीले रूसमा हुने भरतका सबै साथीसँग अनुनय गर्दा पनि शव फर्काउन सकेकी छैनन्। उनलाई आफ्ना श्रीमान् कुन दिन, कस्तो अवस्थामा, के भएर बिते भन्ने पनि जानकारी छैन।