यी हुन् उच्च सङ्क्रमण भएका १० जिल्ला
कोभिड-१९ को सङ्क्रमण तीव्र रूपमा फैलिएसँग ७७ जिल्लामै कोरोना पुष्टि भएको छ भने १० वटा जिल्लामा उच्च सङ्क्रमण देखिएको छ।
१५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि सरकारले देशभरका विद्यालय तीन साता बन्द गर्ने निर्णय गरेको छ।