HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
९० हजारमध्ये ८८ हजार कोरोना सङ्क्रमित घरमै कोभिड-१९ को तेस्रो लहरमा अधिकांश सक्रिय सङ्क्रमित घरमै रहेका छन् भने दुई प्रतिशत मात्रै अस्पताल भर्ना भएका छन्।
एकै दिन थपिए १२ हजार ३३८ कोरोना सङ्क्रमित कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्दै गएको छ। आज १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।