HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
एकैदिन थपिए ५६८ कोरोना सङ्क्रमित, एकको मृत्यु कोभिड–१९ को सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ५६८ जनामा सङ्क्रमण पुष्टि भएको छ।
एकै दिन दुई सय नाघे कोरोना संक्रमित कोरोनाभाइरस संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ भने आज दुई सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।