HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट दर्ता
रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट दर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
टुकुचामाथि बनेको बस्तीबारे उच्च अदालतको फैसलामा के छ?
टुकुचामाथि बनेको बस्तीबारे उच्च अदालतको फैसलामा के छ? टुकुचामाथि बनेको बस्ती हटाउने काठमाडौं महानगरका मेयर बालेनको अभियान विरुद्ध परेका रिटमा उच्च अदालत, पाटनले गरेको फैसलाको पूर्ण पाठ आएको छ।