HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
बलात्कारको 'झुटो जाहेरी' मा जेल : उजुरी नै घट्ने जोखिम ! पछिल्लो समय जिल्ला अदालतहरूले 'झुटो जाहेरी' दिएको भन्दै बलात्कार पीडित भनिएका महिलाहरूलाई जेल सजाय र जरिवाना गरिरहेका छन्। यसले यौन हिंसामा उजुरी गर्न कैयौं बाधा रहेको हाम्रो जस्तो समाजमा पीडितलाई न्याय खोज्न नै निरुत्साहित गर्ने जोखिम बढाएको छ।
४० वर्षदेखि भारतीय जेलमा रहेका दीपक जोशीलाई थुनामुक्त गर्न आदेश भारतको कोलकाता उच्च अदालतले ट्रायलविना नै ४० वर्षदेखि जेलमा थुनिएका नेपाली नागरिक दीपक जोशीलाई छाड्न आदेश दिएको छ।