HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुरक्षा
जनताको जासूसीमा सरकार नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल पनि सुरक्षा निकायले खरीद गर्ने निगरानीका उपकरणको सदुपयोग भन्दा दुरुपयोगको जोखिम देख्छन् । उनी भन्छन्, “माओवादी द्वन्द्वकालमा नेपाली सेनाले निगरानीको उपकरणलाई दुरुपयोग गरेर व्यक्तिका संवेदनशील सूचना सङ्कलन गरेको उदाहरण हामीसँग छ ।”