HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुरक्षा
दोलखाको लामाबगरमा सशस्त्रको बीओपी स्थापना दोलखाको लामाबगरमा सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोष्ट) को उद्घाटन भएको छ। सशस्त्र प्रहरी बलका डिआईजि मन्दिप श्रेष्ठले उक्त बीओपीको उद्घाटन गरेका हुन्।
''सञ्चारमाध्यममा आउँदैनन् 'मनोरञ्जन क्षेत्र'का महिला र बालिकाको वास्तविक अवस्था'' अस्मिता संस्थाले २१ दिनसम्म दैनिक पत्रिका, अनलाइन पोर्टल, रेडियो र टेलिभिजनमा रेष्टुरेन्ट, दोहोरी साँझ लगायत मनोरञ्जन क्षेत्र सम्बन्धी समाचारबारे गरेको अध्ययनले यस्ता समाचार नै कम आउने र आए पनि महिला केन्द्रित नहुने देखाएको छ।