HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
चितवनमा गैँडा शिकार: पहिल्यै जेल परेका खुंखार शिकारीबाट चितवनमा यस वर्ष चार वटा गैँडा मारेका शिकारी र त्यसका अंगको व्यापारमा लागेका अधिकांश व्यक्ति पक्राउ परेका छन्। उनीहरू यसअघि पनि बारम्बार जेल परेर छुटेकाहरू हुन्। 
रौतहट नरसंहारका मुख्य योजनाकार महताबलाई खोज्न मुम्बईसम्म पुगेको थियो प्रहरी मुम्बईसम्म पुगेर करीब ८ महीनादेखि महताबलाई पछ्याइरहेको प्रहरीले सोमबार भारतको मोतिहारीबाट उनलाई पक्राउ गरेको थियो।