चितवनमा गैँडा शिकार: पहिल्यै जेल परेका खुंखार शिकारीबाट
चितवनमा यस वर्ष चार वटा गैँडा मारेका शिकारी र त्यसका अंगको व्यापारमा लागेका अधिकांश व्यक्ति पक्राउ परेका छन्। उनीहरू यसअघि पनि बारम्बार जेल परेर छुटेकाहरू हुन्।
रौतहट नरसंहारका मुख्य योजनाकार महताबलाई खोज्न मुम्बईसम्म पुगेको थियो प्रहरी
मुम्बईसम्म पुगेर करीब ८ महीनादेखि महताबलाई पछ्याइरहेको प्रहरीले सोमबार भारतको मोतिहारीबाट उनलाई पक्राउ गरेको थियो।