HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
रु.१ हजार घुस लिएको आरोपमा अख्तियारले मुद्दा चलाएपछि आत्महत्या गरेका खरिदार अदालतबाट निर्दोष ठहर  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रू. १ हजार घुस लिएको आरोपमा मुद्दा चलाएपछि आत्महत्या गरेका एक खरिदारले अदालतबाट सफाइ पाएका छन्। 
भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष बनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश सर्वोच्च अदालतले सरकारले आफैं प्रेस काउन्सिलको कार्यवहाक अध्यक्ष तोक्ने गरी गरेको नियमावली संशोधनलाई अन्तरिम आदेशद्वारा तत्कालका लागि निस्क्रिय पारिदिएको छ।