HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
वामदेव गौतमको मन्त्री बन्ने बाटो रोकियो, संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्य मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ। गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनविरूद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको हो।
रु.१ हजार घुस लिएको आरोपमा अख्तियारले मुद्दा चलाएपछि आत्महत्या गरेका खरिदार अदालतबाट निर्दोष ठहर  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रू. १ हजार घुस लिएको आरोपमा मुद्दा चलाएपछि आत्महत्या गरेका एक खरिदारले अदालतबाट सफाइ पाएका छन्।