HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
न्यायपरिषद् सदस्यका लागि वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिश नेपाल बार एशोसिएसनले न्यायपरिषद् सदस्य नियुक्तिका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मत  रुपमा सिफारिश गरेको छ। आज बसेको कार्यसमिति बैठकले बारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त हुने परिषद्को सदस्यका लागि श्रेष्ठको नाम सिफारिश गरेको हो।
बलात्कारलाई सर्वोच्च अदालत नै मान्छ महिलाको इज्जतमाथिको दाग ! सर्वोच्च अदालतले समेत बलात्कारलाई महिलाको व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार र आत्मनिर्णयको अधिकार विरूद्धको अपराधका रूपमा भन्दा बढी इज्जत र प्रतिष्ठामा लाग्ने दागका रूपमा चित्रण गरिरहेको छ।