HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
सबैको नजर अदालतमा, केन्द्रमा छन् जबरा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरिदिएपछि अहिले सबैको नजर सर्वोच्च अदालतमा छ।
नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपानेलाई थप सात दिन थुनामा राख्न आदेश ठगी मुद्दामा पक्राउ परेका भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।