HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
महान्यायाधिवक्ता अग्नि खरेलले पन्छाएका इजलासका प्रश्न महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटन संवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा दिनभर बहस गर्दा इजलासका कतिपय प्रश्न भने जवाफ नै नदिई पन्छाए।
प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दा बृहत् इजलासमा पठाउन न्यायाधीशले सुझाएको भन्ने समाचारको सर्वोच्चद्वारा खण्डन प्रतिनिधि सभा विघटनिवरूद्धका मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउन सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई सुझाएको भन्ने समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ।