HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
आफैंले अभिभावकत्व लिएका बालबालिकाबारे बेखबर नेताहरू
आफैंले अभिभावकत्व लिएका बालबालिकाबारे बेखबर नेताहरू प्रचारका लागि नेताहरूबीच बालबालिकाको अभिभावकत्व लिन होडबाजी चले पनि दीर्घकालसम्म उनीहरूको शिक्षादीक्षाबारे चासो राखेको पाइँदैन।
स्नातक कार्यक्रम फेरि तीनवर्षे बनाउँछौं : उपकुलपति बराल
स्नातक कार्यक्रम फेरि तीनवर्षे बनाउँछौं : उपकुलपति बराल त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. केशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई फेरि तीनवर्षे बनाउने बताएका छन्।