HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
शेयर बजारमा अहिलेसम्मकै धेरै कारोबार, बजार पूँजीकरण रू. २४ खर्ब नजिक शेयर बजारको कारोबारमा अहिलेसम्मकै सर्वाधिक धेरै रकमको कारोबार भएको छ। बिहीबार शेयर बजारमा रू. ६ अर्ब ११ करोड ६७ लाखको कारोबार भएको हो। बुधबार रू. ३ अर्ब ४१ करोडको शेयर किनबेच भएको थियो। 
अर्थतन्त्र शिथिल, शेयर बजारमा रौनक  कोरोना भाइरसले निम्त्याएको अप्ठ्यारोका कारण अर्थतन्त्र गम्भीर रुपमा शिथिल भएपनि शेयर बजारमा भने आश्चर्यलाग्दो रौनक देखिएको छ ।