जलविद्युत् र उत्पादनमूलक उपसमूहमा लगानीकर्ताको आकर्षण, नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा
मंगलबार शेयर बजार परिसूचक, नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
धितोपत्र बोर्डलाई सर्वोच्चको कारण देखाऊ आदेश
शेयर बजारमा लगानीका लागि जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेको विषयमा धितोपत्र बोर्डलाई सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।