आईएमई पे मार्फत टीएमएस खरीदको भुक्तानी
शेयर खरीद बिक्री गर्ने व्यक्तिले ब्रोकरको टीएमएस मार्फत खरीद गरेको शेयरको रकम आईएमई पेबाटै भुक्तानी गर्न सकिने भएको छ।
नेप्से दोहोरो अङ्कले घट्यो, कारोबार पनि ओरालो
धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ।