HimalKhabar.com :: A Complete Nepali Political News Portal
जनगणना
जनसंख्या नियन्त्रण त भयो, अब के गर्ने? १२औं जनगणनाबाट जनसंख्या नियन्त्रणको लक्ष्यमा पुगेसँगै नेपालले अब जनसंख्या व्यवस्थापन सहितका पाटोमा ध्यान दिनुपर्ने भएको छ।
यस्ता तथ्याङ्क दिनेछ जनगणनाले  बाह्रौं जनगणनाले सम्बद्ध परिवारले प्रयोग गर्ने मोबाइल फोन, टिभी, वाशिङ मेसिन, रेफ्रिजेरेटरदेखि वडा तहका सेवा–सुविधा तथा विपद्ले निम्त्याएको क्षतिसम्मको विवरण जुटाएको छ।