HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
काेराेना संक्रमण बढेपछि डोटीमा एक साता निषेधाज्ञा कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनले डोटीमा एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बैैठकले १४ भदौ राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो। 
स्वाब लिएको पाँच दिनपछि आयो कोरोना रिपोर्ट, चार दिनअघि मृत्यु मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ।