HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
पृथ्वी संरक्षणमा राजदूतका ‘साना पहल’ काठमाडौंमा रहेका अस्ट्रेलियाली, बेलायती र अमेरिकी राजदूतले विश्व पृथ्वी दिवसका अवसरमा बिहीबार वातावरण संरक्षणमा आफूहरूले गर्दै आएको पहलबारे सामाजिक सञ्जालमा विवरण राखे । सानै प्रत्यनले पनि ठूलो प्रभाव पार्न सक्ने उनीहरूको भनाइ थियो ।
माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन युवतीको मृत्यु, दुई घाइते माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जना युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।