HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
संसद्‌मा कांग्रेसको प्रश्न- ठूलो माछा काखी च्याप्ने, सानाको मात्रै छानबिन गरेर हुन्छ?
संसद्‌मा कांग्रेसको प्रश्न- ठूलो माछा काखी च्याप्ने, सानाको मात्रै छानबिन गरेर हुन्छ? सरकारले ठूला माछालाई काखी च्यापेर साना माछामाथि मात्रै छानबिन गरिरहेको नेपाली कांग्रेसले आरोप लगाएको छ।
डढेलोमा जलेर घाइते भएकी महिलाको मृत्यु
डढेलोमा जलेर घाइते भएकी महिलाको मृत्यु डढेलोमा जलेर गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।