शनिबार बोलाइएको संसदीय दलको बैठकमा नेपाल-खनाल समूह सहभागी नहुने
बानेश्वरमा बसेको नेपाल-खनाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले संसदीय दलको बैठक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको भन्दै बैठकमा सहभागी नहुने निर्णय गरेको हो।
यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु
चालू आर्थिक वर्षको माघसम्ममा नेपालले रू.१९ अर्ब ५९ करोड बराबरको भटमासको तेल निर्यात गरेको छ। यो कुल निर्यातको सबैभन्दा धेरै अर्थात् २८ प्रतिशत हो।