नेकपा (ओली) समूहको स्थायी कमिटी बैठक स्थगित
नेकपा (ओली) समूहको बिहीबार बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
दाहाल-नेपाल समूहले ६८ जिल्लामा तोक्यो अध्यक्ष र सचिव (सूचीसहित)
नेकपा (दाहाल–नेपाल) समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ। नेकपाले जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो।