HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
जलवायु परिवर्तन ‘कूटनीतिक मुद्दा’
जलवायु परिवर्तन ‘कूटनीतिक मुद्दा’ औद्योगिक राष्ट्रका कारणले सिर्जित जलवायुजन्य हानि बेहोर्दै आएको नेपालले जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएर मात्र पुग्दैन, कूटनीतिक पहल नै गर्नुपर्छ।
औद्योगिक क्षेत्रभित्र धमाधम घर निर्माण
औद्योगिक क्षेत्रभित्र धमाधम घर निर्माण व्यक्तिले उपभोग गर्दै आएको जग्गा समेत मोतीपुर औद्योगिक क्षेत्रको नाममा आएपछि स्थानीय बासिन्दा र सरकारी निकायबीच विवाद चर्किंदै गएको छ।