HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
कैलाली र कञ्चनपुरका सामुदायिक वनमा उपभोक्ता समूह र ठेकेदारको रजाइँ वैज्ञानिक वन व्यवस्थापन लागू भएका कैलाली र कञ्चनपुर जिल्लाका सामुदायिक वनमा व्यापक आर्थिक अनियमितता भएको संघीय संसदीय उपसमितिको प्रारम्भिक अध्ययनले देखाएको छ।
रुकुम घटनाका पीडित आमाहरु भन्छन् - ‘छोरा मारे, सहारा खोसे’ १० दिनसम्म पनि शव फेला नपरेपछि उनलाई छोरो जिउँदै त छैन भन्ने आश पनि पलाएको थियो । “डरले जंगलमा लुकेर बसेको छ कि भनी त्यता पनि खोज्न पठायौं” उनले भनिन् । तर, ११औं दिनमा अरूको जस्तै गोविन्दको पनि प्राणपखेरु उडेको शव मात्र भेटियो । “मेरो छोराको ज्यान लिएर के पाए अझै बुझ्न सकेको छैन”, उनी भन्छिन्।