HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
अमेरिकी हजुरआमाको नेपाल मोह

अमेरिकी नागरिक ओल्गा मुरे (९३) लाई सानैदेखिको डुलघुम गर्ने आदतले डोर्‍याएर भारत ल्यायो। त्यो पनि ६१ वर्षको उमेरमा। तर, सन् १९८४ को त्यो भारत भ्रमण ठीक भएन। जताततै हिंसा र तनाव भड्किएको बेला थियो। तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याले पूरै भारत अशान्त थियो। त्यस्तो भएको थिएन भने शायद उनी भारतकै केही भाग घुमेर न्युयोर्क फर्किन्थिन्।

अर्थतन्त्रलाई धानको टेको

यो वर्ष धानसहितका कृषि उत्पादनको उत्साहजनक बढोत्तरीले आर्थिक वृद्धिमा राम्रै भरथेग गर्ने आकलन छ।