HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
चार तस्वीर, चार कथा
चार तस्वीर, चार कथा नेपाली सञ्चारमाध्यममा विभिन्न समयमा छापिएर विशेष चर्चा पाएका र धेरैको मनमा बसेका केही खास तस्वीर र त्यसभित्रको रोचक कथाः
पहाड चढ्यो बाघ, संरक्षण गर्ने कसरी?
पहाड चढ्यो बाघ, संरक्षण गर्ने कसरी? लोपोन्मुख वन्यजन्तु बाघ परम्परागत वासस्थान बाहिरका क्षेत्रमा पनि प्रशस्तै पाइन थालेको पछिल्ला अध्ययनहरूले देखाएका छन्। यसले संरक्षणका कार्यक्रम तराईका निकुञ्जमा मात्रै सीमित गर्न नहुने सन्देश दिएको छ।