HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
एनसेललाई करको नत्थी

तीन वर्षअघि भएको खरीद–बिक्रीबापतको पूँजीगत लाभकर प्रकरणमा उन्मुक्ति पाउँदै आएको एनसेललाई सर्वोच्च अदालतको फैसलाले कर तिर्न बाध्यकारी बनाएको छ।

बलजफ्ती विधेयक

आफैंले गरेको सम्झौता विपरीत जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गराएर नेकपा सरकारले थप अविश्वास र शंकालाई ठाउँ दिएको छ ।